सचितले मिलाए हट सपना संग बिकाशको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
sapana-lamichane
‘नदेखु जुन’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । संचारकर्मी सचित खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा विकास लामीछाने र सपना लामिछानेको अभिनय देख्न सकिन्छ । दुर्घटनामा प्रेमीका गुमाउनु पर्दाको पिडा देखाउन खोजीएको भिडीयोलाई धुलिखेल आसपासका स्थानमा छायाँकन गरिएको हो । गीतमा कृष्ण श्रेष्ठको स्वर , उपेन्द्र न्यौपानेको शब्द संगीत रहेको छ । मोडल बिकास र निर्देशक सचित संचारकर्म संगै निर्देशन र मोडलिङमा सक्रिय छन् । सिल्भर साइनले बजारमा ल्याएको भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा रविन्द्र खड्काको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.