रेखा संग प्रल्हादले माँ कसम भन्दै के के बाचा गरे ? (भिडियो)



सेलिब्रेटी नेपाल काठमाडौँ

Laljodi-rekha
प्रल्हाद तिमल्सिना र रेखा थापाको स्वरमा रहेको चलचित्र ‘लालजोडी’को माँ कसम बोलको गीत सार्बजनिक भएको छ हसाउने अनि रुवाउने भनिएको चलचित्र चलचित्र भदौ १७ मा सार्बजनिक प्रदर्शन हुँदैछ । सार्वजनिक गीत कमेडी प्याटनमा बनाईएको छ । दिलाशा क्रियशनको व्यानरमा बनेको चलचित्रमा ज्योति काफ्ले,रजनी केसी, आयुष्मा कार्की, बुद्धी तामाङ,पुरन थापा,किशोर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित चलचित्रको गीतमा निर्देशक सुवेदीको नै शब्द रहेको छ भने संगीत थानेश्वर गौतमको रहेको छ । लिड कलाकार ज्योति काफ्ले र रजनी केसी फिचरिङमा रहेको गीतमा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।