ठुलो पुरस्कारसहित ‘केबल यादमा तिम्रो’ को कभर गीत प्रतिस्पर्धा


सेलिब्रेटी नेपाल काठमाडौँ
cover-songs
अहिलेकी चर्चित गायीका अवुन पाण्डेको सुमधुर आवाजमा सजिएको ‘केबल यादमा तिम्रो’ बोलको गीतको कभर गीत प्रतिस्पर्धा हुने भएको छ । अष्ट्रेलिया रहेर आफ्नो गायन कार्यलाई निरन्तरता दिईरहेकि गायीका पाण्डेको यो गीत चर्चामा रहेको छ ।
भिडियो हेर्नुहोस्

ठुलो पुरस्कारसहितको यस प्रतियोगिमा सांगेत प्रेमी सबैले भाग लिन सक्नेछन् । जसको लागि युट्युबमार्फत ट्र्याक गीत सार्वजनिक गरिएको छ भने यस प्रतियोगिता लाई हेल्लो अष्ट्रेलिया टिभी र रन्जना म्युजिक इन्डस्ट्रीजले प्रस्तुत गर्ने भयका छन ।
अडियो ट्र्याक

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.