हट शालुले पोइ नपाएको पीडा शिबलाइ यसरि पोखिन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
shalu-gautam
नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर नेपाली सांगीतिक बजारमा करिब ५०० वटा भन्दा बढी भिडियो सार्बजनिक भइ सकेका छन् । जति पनि गीत रेकर्ड हुन्छन भिडियो बन्छन तिनीहरुको कमाउने भाँडो भनेको यु ट्युब मात्रै हो यु ट्युब बाट जति रेभिन्यु आउंछ त्यति कमाई हो तर पनि गीतका भिडियो हरु बन्ने क्रम भने घटेको छैन । यसै क्रममा हट मोडल तथा गायीका शालु गौतमको तीज कोशेली बेइमानी शिवजी यु ट्युब मार्फत केहि समय अघि मात्र सार्बजनिक भएको छ । विभिन्न समयमा हट ग्ल्यामर फोटोहरुका कारण बेला बेलामा चर्चामा आइ रहने शालुको गीतको भिडियो यो समाचार तयार पार्दा सम्म झन्डै ५८ हजार जनाले हेरी सकेका छन् आफ्नै स्वर शब्द र लयमा तयार भएको गीतमा शालुले आफुले पोइ नपाएको बेदना शिवजी सामु ब्यक्त गरेकी छिन् । कालिन्चोक डिजिटल नेपालले उत्पादन तथा वितरण गरेको गीतको भिडियोलाइ बिक्रम चौहानले निर्देशन गरेका हुन् भने शालु आफैंले अभिनय गरेकी छिन् । आफुलाई राम्रो बेली डान्सर बताउने शालुले तीज गीतमा राम्रै संग कम्मर मर्काएकि छिन् । मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाइ प्रविन भट्टले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.