वृन्दावनको कथामा शिल्पाको एक्सन र बाँदरको मुख्य भूमिका (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
shilpa-brindawan
चलचित्र हवल्दार सुन्तलीमा दमदार एक्सन भूमिका निभाएकी नायिका शिल्पा पोखरेल अभिनित चलचित्र ‘वृन्दावन’ को ट्रेलर सार्बजनिक गरिएको छ ।सार्बजनिक ट्रेलरमा शील्पाको एक्सनलाइ भरपुर देखाईएको छ पूर्ण कमर्सिएल चलचित्र ‘वृन्दावन’को ट्रेलरले दर्शक लाइ हाल सम्म तान्न सक्छ । चलचित्रको अर्को आकर्षण बाँदर रहेको छ । चलचित्र हेर्ने दर्शकको मनोरंजन गर्ने चाहना यस चलचित्रले पुरा गर्न सक्ने छ ।

भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको ‘वृन्दावन’ मा शिल्पाको साथमा किशोर खतिवडा मुख्य भूमिकामा रहेका छन् । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको यस चलचित्र रुद्र खनालको पहिलो प्रस्तुति रहेको छ । दीपक शर्माको संगीत रहेको चलचित्रका गीतहरु उत्कृस्ट बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.