पाँच बर्षपछि आए विराज ‘जय परशुराम’ को रुपमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
biraj-bhatta-parashuram
एक समयका नेपाली चलचित्रका व्यस्त नायक बिराज भट्ट एका एक नेपाली चलचित्र छाडेर भोजपुरी चलचित्रमा काम गर्न लागे पाँच बर्षपछि विराज भट्ट फेरी नेपाली चलचित्रमा फर्किएका छन् उनि अभिनित चलचित्र ‘जय परशुराम’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई रोज राणाले पहिलो पटक निर्देशन गरेका हुन् । एक्शन शैलीको यो चलचित्रमा नीशा अधिकारी र रविन तामाङ पनि प्रमूख भूमिकामा छन् । मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत, सुवास देवकोटाको सम्पादन छ । मिलन श्रेष्ठ, कुमार बस्नेत, रुपक राना र रुपम राना सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उपमा केसी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.