मीलनको बिर बिक्रम ट्रेलर सार्बजनिक (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
bir-bikram-nepali-movie
मिलन चाम्स निर्देशित चलचित्र ‘बिर बिक्रमको ट्रेलर सार्वजानिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलर हेर्दा चलचित्रका अभिनेता दयाहाङ राईको प्रेम गुम्ने अड्कल काट्न सकिन्छ र यस अघि उनले अभिनय गरेका कबड्डी र कबड्डी कबड्डीमा पनि प्रेम गुमाएका थिए । चलचित्र भाद्र ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

मिलनको निर्माण तथा निर्देशनमा बनेको यो चलचित्रमा दयाहाङसँगै अपर्ण थापा, अनुप बिक्रम शाहि, नाजिर हुसेनका साथमा नव नायिका दिया पुनको अभिनय रहेको छ । बिदेशका बिभिन्न स्थानको प्रदर्शन पश्चात ‘बिर बिक्रम’ अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शनका लागि अभिनेता दयाहाङ राई अस्ट्रेलिया जाँदैछन् ।