वृन्दावनमा शिल्पा भाद्र १७ बाट सार्बजनिक


सेलीब्रेटी नेपाल काठमाडौँ
brindaban
लज्जा, हवल्दार सुन्तली जस्ता सफल चलचित्र दिई सकेकी नायिका शिल्पा पोखरेल अभिनित चलचित्र ‘वृन्दावन’ भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको ‘वृन्दावन’ मा शिल्पाको साथमा किशोर खतिवडा मुख्य भूमिकामा रहेका छन् । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको यस चलचित्र रुद्र खनालको पहिलो प्रस्तुति रहेको छ । चलचित्र मा बादरले पनि मुख्य भूमिका निभाएको कुरा सह निर्माता कमल जी सी ले बताए। दीपक शर्माको संगीत रहेको चलचित्रका गीतहरु उत्कृस्ट बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.