चपली हाइट २ को ट्रेलर सार्बजनिक (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
chapali-height
नेपाली चलचित्र बजारमा सिक्वेल बन्ने लहर नै चलेको छ यसै क्रममा ब्यबसायिक रुपमा सफल चलचित्र चपली हाइटको सिक्वेल चपली हाइट २ को ट्रेलर सार्बजनिक गरिएको छ । दिपेन्द्र के.खनालको निर्देशनमा बनेको चलचित्र लाइ अर्जुन कुमारले निर्माण गरेका हुन् आयुस्मान जोशी,मरिस्का पोखरेल परिमिता राणा,मुना गौचनको मुख्य अभिनय रहेको छ । अर्जुन कुमारको संगीत रहेको चलचित्रमा सुर्य थोकरको द्वन्द,निरज कंडेलको छायांकन तथा दिर्घ खड्काको सम्पादन रहेको छ भाद्र २ गते बाट चलचित्र सार्बजनिक प्रदर्शनमा आउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.