माधव र बिनाको मिलन पूर्वमा


सेलीब्रेटी नेपाल काठमाडौँ
madhav-kc
नेपाली गीत संगीतको बजार घट्दै गए पनि गीत संगीतमा मोह राख्नेहरु घटेका छैनन् राजधानी काठमाडौँमा मात्रै होइन काठमाडौँ बाहिर पनि नेपाली गीतको भिडियो निर्माण भइरहने गरेका छन्। महेश हानखिम राइको स्वर तथा राईमन राईको शब्द र संगीत रहेको गीत भाग्यमानी ठान्थेहोला सायद हाम्रो मिलन बोलको गीतको छायांकन सम्पन्न भएको छ भिडियोमा माधव के़सी,बिना दगांल र राजेन्द्र थापाको अभिनय रहेको छ । पुर्बका रमणीय स्थानहरु सप्तकोशी,चतरा,धरान,इटहरीमा छायांकन गरिएको हो । लाखमान योन्जनले निर्देशन गरेको भिडियोको सम्पादन कार्य पूर्वमा नै भइ रहेको छ ।
bina-dangal

Copyright © 2012 - 2026 | All Right Reserved.