जेनिशाको एक पल यस्तो छ (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
ek pal nepali movie
श्रावण २१ बाट सार्बजनिक प्रदशन हुने नेपाली चलचित्र ‘एक पल’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा राम लाल महर्जन र जेनिशा केसीको मुख्य भूमिका रहेको छ । चलचित्रमा महेश खड्का र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । आरएल महर्जनले निर्माण गरेको यो चलचित्रलाई राज शाक्यले सम्पादन तथा निर्देशन गरेका छन् । चलचित्रका छायाँकार कृष्ण श्रेष्ठ हुन् । ट्रेलर सार्बजनिक गरे संगै निर्माण युनिट चलचित्रको प्रचार प्रसारमा जुटेको छ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.