एडल्ट जिस्मको ट्रेलर सार्बजनिक (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
archana-paneru-jism
सामाजिक सञ्जालमा अश्लिल गतिविधी गरेर एकाएक चर्चामा आएकी अर्चना पनेरु अभिनित नेपाली चलचित्र ‘जिस्म’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरका अधिकांश दृश्यमा अर्चनालाई मात्र देखाईएको छ । एडल्ट चलचित्र जिस्ममा अर्चना लाइ निकै नै बोल्ड देखाउन खोजिएको छ । विविध कारणले धेरै पटक विवादित र चर्चामा रहेको ‘जिस्म’लाई चलचित्रका निर्देशक राजु गिरी आँफैले बनाएका हुन् । असार ३१ गते रिलिज हुने यो चलचित्रमा अर्चनाका अलावा सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापा लगायतका कलाकारहरुको अभिनय छ । नायिकाको रुपमा ‘जिस्म’ अर्चनाको पहिलो चलचित्र हो । बजारमा ‘छेस्को’ पहिलो रहेको हल्ला रहेपनि ‘छेस्को’मा अर्चनाको छोटो भूमिका मात्र रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.