नबराजले स्वस्तीलाइ भन्दैछन कता गयौ ए मेरी सानु (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
nabraj-swasti
तनहुँ रुपाकोटमा जन्मिएका नवराज राउत उनले अभिनय गरेका चलचित्र गल्ली ,कमीना ,झमेला ,एक कान दुई कान मैदान,सलामी र पर्शुराम प्रदर्शनको तयारीमा रहेका छन् । राउत ब्ल्याक चिल्ली इंटरटेनमेंट को प्रस्तुती रहेको अमित बाबु रोकायको गीत ‘मेरो मन थियौ’ को म्युजिक भिडियो मार्फत देखिएका छन् यो भन्दा पहिले उनले भोजपुरी र नेपाली गरी एक दर्जन जति भिडियो खेली सकेका छन् । पुष्कल शर्मा र जमुना शेर्पालीको आवाजमा रहेको गीतमा लय बिजय तिवारी र झबिन्द्र पाण्डेको रहेको छ दीपेश बिस्टले छायांकन तथा सम्पादन गरेको भिडियो लाइ कलर युबराज खत्रीले गरेका हुन उक्त भिडियो देबेन्द्र कुंवरले निर्देशन गरेका छन भने नबराज राउत र स्वस्ती क्षेत्री को अभिनय रहेको छ।