उत्तमको साथको लागि के के गर्दैछिन रोहानी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
rohani lama
१२ वर्ष देखि संगीत क्षेत्रमा रहदैं आएका गायक उत्तम थापाको नयाँ भिडियो सार्बजनिक भएको छ । उत्तमले तीनवटा एल्बम सार्बजनिक गरिसकेका छन्, भने उनको एल्बममा रहेका गीत ‘विदेशीएका साथीहरुलाई सम्झेर’,’मै काले’, ‘मैच्यांगको गालैमा’ र ‘शिरमा मेरो ढाकाटोपी’ बोलका गीतहरु चर्चामा रहेका छन् । यसै गरि चौथो एल्बमको तयारी गरिरहेका गायक उत्तमले अहिले भने ‘तिम्रो साथ’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका हुन् । गायक उत्तमकै शब्द तथा संगीत रहेको गीतको भिडियो लाइ दिलिप समनले निर्देशन गरेका हुन् भने ओम प्रसाईंले सम्पादन गरेका हुन् ।
सार्बजनिक भिडियोमा समिर र रोहनीको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.