सुन्तलीलाइ भगाई लग्यो झिल्केले हेर्नुस भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘सुन्तलीलाइ भगाई लग्यो झिल्केले’को शिर्ष गीत सार्बजनिक भएको छ । पुरानो शैली भन्दा अलिक फरक टेस्ट दिने खालको बनाउने प्रयास गरिएको छ कालिप्रसाई बास्कोटाको स्वर रहेको गीत रेशम फिलिलीको जालैमा जस्तै फेभरमा बनेको छ । माण्डवी त्रिपाठीले बाँस्कोटालाई गायनमा साथ दिएकी छिन् । विपिन आचार्यको संगीत रहेको यो गीतमा ऋषिराज आचार्यको शब्द रहेको छ । चलचित्रलाई ऋषिराज आचार्यले नै निर्देशन गरेका हुन् ।
Suntali-laai-bhagai-lagyo-j
साउन २१ गतेबाट सार्बजनिक प्रदर्शन हुने यो चलचित्रमा सुशान्त कार्की, सुशिल सिटौला, शिशिर भण्डारी, सुरजनी केसी, रीजा भुषालको मुख्य अभिनय रहेको छ । सार्वजनिक शिर्ष गीतमा भने सुरजनी र सुशिललाई फिचरिङ गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.