अन्तराष्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलियाको कुइन्जल्याण्डमा


सेलिब्रेटी नेपाल अस्ट्रेलिया
अन्तराष्ट्रिय स्तरमा छरिएर रहेका नेपाली कलाकार र नेपालमा संघर्ष गरिरहेका कलाकार हरुलाई एकरुप्त गराइ कलाकारको हकहितको काम गर्ने र नेपाली भाषा साहित्य कला संस्कृतिको सरक्षण गर्ने उदेश्यले २६ अगस्ट २०१२ मा पोल्यान्डको वार्सा शहरमा औपचारिक रुपमा गठन भएको सस्था हो । अन्तराष्ट्रिय नेपाली कलाकार समाज ( अनेकस ) जस्को केन्द्रीय कार्यालय नेदरल्याण्डको आमस्टरडम शहरमा अवस्थित छ । सोही सस्थाको शाखाहरु अन्य देशको विभिन्न प्रान्तमा खोल्ने क्रममा गत शुक्रबार १८ मार्च सन २०१६ मा अस्ट्रेलियाको कुइन्जल्याण्ड मा पनि १९ सदस्यी कार्यसमिती गठन भएको छ ।
inas austrelia
अध्यक्षमा राजु कान ,उपाध्यक्षमा नेत्रजङ्ग पाण्डे , महासचिवमा पूर्ण बहादुर परियार ,सचिवमा शिव नेपाल ,बिनोद केसी र अशिष श्रेष्ठ,कोषाध्यक्षमा अन्जेला महत त्यस्तै सदस्यहरुमा आरके भण्डारी ,भानु बराल ,अनुशा केसी ,बबिन खत्री ,श्यामराज थापा ,मिलन लामा ,अविनाष श्रेष्ठ र सुचिन केसी ,विशेष सल्लहाकारमा धिरेनराज थापा ,निराजन सिग्देल,सल्हाकारमा अविमान सिंह बस्नेत यसै गरी उक्त सस्थाको सम्रक्षकमा स्वतन्त्र प्रताप शाह सहितको कार्यकारी समिती चयन भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.