दिलको ब्याट्री लो भएपछि के के भो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गायिका नित्याशिबाको आधुनिक गीत सार्बजनिक गरिएको छ पृथक प्रस्तुती केही रोचक भिडियो सहित यो गीत च्यानल र टेलिभिजनबाट रिलिज गरिएको छ। राधिका शर्मा को गीत ,गणेश चौधरीको संगीतमा नित्या शिबाको आवाज रहेको एल्बम दिलको ब्याट्रीलाई शिव दर्शन डिजिटलले बजारमा ल्याएको हो।
dilko-batreey
युबराज खत्रीको छायांकन र सम्पादन प्रदिप ज्ञवालीको नृत्य र शंकर अधिकारी घायलको निर्देशनमा यो भिडियो तयार भएको छ।निर्मल छेत्री ,विमर्श केसि रोशनको अभिनय रहेको छ डान्स बिटमा तयार भएको भिडियोलाई दिउँसो मिक्स गरेर खिचिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.