दिपेन्द्रले आफ्नो मन परेको मायालुलाइ सहयात्री बन्न यसरि आग्रह गर्दै छन् (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
गायक नकुल कार्कीको आवाजमा रहेको सहयात्री बन्न कबुल गर्छु म बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियोमा दिपेन्द्र राज गिरि,जेनिथ के. सी.सेलेस्टी नकर्मीको अभिनय रहेको छ । सनोज लामाको शब्द रचना रहेको गीतमा गायक नकुल कार्कीको संगीत रहेको छ ।dipendra-giri
युबराज खत्रीले निर्देशन,सम्पादन र छायांकन गरेको भिडियोमा केटि प्रति समर्पित हुने केटाको कथालाइ देखाउन खोजिएको छ । मायामा तड्पिएको केटाले आफ्नी मायालुलाइ सहयात्री बन्नका लागि बाचा गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.