पागल बन्दै नायक दुर्गेस किन त ? (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
म्युजिक भिडियो निर्माण र निर्देशनमा ब्यस्त बन्दै गयका गीतकार शंकर अधिकारी घायलको निर्देशनमा बनेको भिडियो सार्बजनिक गरिएको छ ।
मुना बस्नेत को गित गणेश चौधरी को संगीत मा नित्याशिबाको आवाज रहेको पागल पागल बोलको गित लाई फरक ढ्ङले निर्देशन गरेर एक पृथक लोकेशन पृथक बाताबरणमा दुर्गेश थापा र झरना रिसाल लाई अभिनय गराएका छ्न ।
Durgesh-jharana
रामेश्वर हुमागाइको छायांकन, प्रदिप ज्ञवालीको नृत्य र युबराज खत्री को सम्पादन रहेको यो गित लाई टि टाइम म्युजिक ले बजारमा ल्याएको हो । भिडियोमा केटि लाइ चन्चले र चुल बुले पाराले प्रस्तुत गरिएको छ । नायक नायिकाले भिडियोमा राम्ररि नाचेका छन् गीतमा फरक लोकेसन र फरक तरिकाले खिचिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.