‘के छ र माया तिमीलाई दिन’ भन्दै युवक बर्बराउन थालेपछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
प्रेम र माया बिनाको मान्छे अधुरो महसुस गर्छ । प्रेम अर्थात माया एउटा शक्ति पनि जसको सहयोगले संसार हल्लाउन सक्छ । तर, यही माया अब आफूसँग नभएको पविन राई बताउँछन् । आफ्नी प्रेमिकालाई दिन आफूसँग अब केही नभएको गुनासो गर्छन । माया दिएर रित्तिन्न, नदिएर बढ्दैन तै पनि उनी प्रेमिकालाई दिन माया नै नभएको जिकीर गर्छन् । यो उनको वास्तविक जीवनमा नभएर म्यूजिक भिडियोमा सो बताएका हुन् ।
nepali-model
‘के छ र माया’ म्यूजिक भिडियोमा पविन राईको स्वर रहेको छ । जसमा ‘के छ र माया तिमीलाई दिन, मसँग केही छैन अब तिमीलाई दिन’ शब्द रहेको छ । सो म्यूजिक भिडियोमा शब्द र संगीत सनी सुनमको रहेको छ भने निर्देशन शैलेन्द्र खोखालीले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.