सिजमको अमेरिकामा बनेको भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली कला संगीतमा रुची राख्ने युवा युवतीको संख्या कमि छैन देश भित्र रहेर होस् वा विदेश बसाइमा गीत संगीतको मोहले छोड्दैन । गायक सिजम सिंजालीको एउटा गीतको भिडियो अमेरिकामा तयार भएको छ । उनको एकल एल्बम ‘जिबन्त २’ समाबेश चिसो चिसो बोलको गीतको भिडियो सार्बजनिक गरियको छ अमेरिका रहेका सुमन रानाको समुहले बनायको उक्त भिडियो को निर्देशन सम्पादन जी आर अधिकारी र छायांकन निमेष मोक्तानले गरेका छन् ।
Sijam-sinjali
सिजम कै शब्द तथा संगीत रहेको गीत लाइ भिसन मानन्धरले संगीत संयोजन गरेका हुन् । भिडियोमा सुमन राना ,पिन्गुली सगर को अभिनय रहेको छ। उक्त भिडियोमा एउटा केटाले केटीलाई औधि मन पराएको देखाउन खोजेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.