‘हामी नेपाली हाम्रो देश नेपाल’ एकताको गीत (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपालमा संबिधान जारी भइ सकेको छ । प्रमुख तिन पाटीको विवाद र उल्झनले रोकिएको संबिधान जारि भए संगै नेपाली हरुले हर्सोउल्हास मनाएका छन् । संबिधान जारी भए संगै गायक टेक बहादुर अधिकारीले राष्ट्र भक्ति गीतको भिडियो सार्बजनिक गरेका छन् । हामि नेपाली हाम्रो देश नेपाल बोलको गीत मा राम चन्द्र श्रेष्ठको शब्द तथा संगीत रहेको छ । गीतले सम्पूर्ण नेपाली एकजुट आग्रह गरेको छ पहाडी मधेसी र हिमाली भनेर कसैलाइ भेदभाव गर्न नहुने संदेश बोकेको गीतमा गायक टेक लाइ गायिका सीता थापाले साथ दिएकी छिन ।
Hami-nepali-hamro-nepal
युबराज खत्रीको निर्देशन तथा सम्पादन रहेको भिडियो लाइ बुद्द थापाले खिचेका हुन् । गीतलाइ सुरेश गुरुङले कोरियोग्राफी गरेका हुन् गीतमा हिमाली,पहाडी र मधेशीलाइ चित्रण गरिएको छ । भिडियोमा सुन्दर थामी ,सुरेश गुरुङ,रबिन अधिकारी,सीता पुरी,पार्वती कुमाल र निकिता क्षेत्रिको अभिनय रहेको छ । एक्सन फिल्मस्ले निर्माण गरेको भिडियोलाइ यु ट्युब मार्फत सारबजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.