सेलिब्रेटी नेपाल काठमाडौँ
मानिसको चाहना र इच्छा लाइ कुनै कुराले पनि रोक्न सक्दैन भन्ने कुरा सहि नै मान्नु पर्छ । अमेरिका बस्दै आएका नैना सिंह राइले आफ्नो शब्दमा एकल एल्बम तयार पारेर दर्शक श्रोता सामु ल्याएका छन् ६ वटा गीत समाबेश एल्बमको नाम द बिलिभ राखिएको छ । एल्बममा चर्चित गायक गायिका राजेश पायल राई,अन्जु पन्त,मल्लिका कार्की दिपक लिम्बु,प्रमिला तामांगको आवाज समाबेश गरिएको छ महेश खड्का,आलोक श्री,उत्तम गुरुङको संगीत रहेको छ नैना सिंहको एकल शब्दमा तयार भएको एल्बमका ६ गीत मध्ये ४ वटाको म्युजिक भिडियो पनि निर्माण भइ सकेको छ ।
दुइ वटा भिडियो सार्बजनिक भइ सकेको छ भने दुइ वटा सार्बजनिक हुन बाँकि रहेको छ । राजेश पायल राइको आवाजमा रहेको मन्द मन्द बोलको भिडियोमा नायक दिलिप रायमाझी र रंजीता लिम्बुको अभिनय रहेको छ दिपक लिम्बुको आवाजमा रहेको दिन ढलेर रात आयो बोलको गीतको पनि भिडियो सार्बजनिक भइ सकेको छ ।
राजेश पायलको आवाजमा रहेको नैना सिंहको भिडियो हेर्नुस