थपियो हाँस्य टेली शृंखला ए बा


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली टेलिभिजन च्यानलको बृद्दी संगै विभिन्न कार्यक्रम तथा हाँस्य टेली चलचित्रको निर्माण बढन थालेको छ । भारतीय टेलिभिजनमा पारिवारिक सिरियलको बाहुल्यता छ भने नेपालमा अहिले कमेडी सिरियलको बाहुल्यता बढ्न थालेको छ । गौतम क्रीयशनको ब्यानरमा शंकर अधिकारी घायलको लेखन र नवीन पन्तको निर्देशनमा हास्य टेलि श्रृङ्खला निर्माण भएको छ ए बा नामक यस श्रृङ्खलामा बिशुद्द मौलिक कथा र परिवेश समाबेश गरिएको छ । Comedy-a-ba
हाल नुवाकोटको विभिन्न स्थानमा यस टेली चलचित्रको छायांकन भइरहेको छ यसमा सबै जसो नया कलाकार हरुको अभिनय रहेको छ । दिपसन परियार, बिशाल खनाल, आरती शाह ठकुरी ,कृष्ण नेपाल, सरिता राज उपाध्याय र निर्देशक नवीन पन्त र नवीन मरहठा को अभिनय रहेको छ भने शंकर अधिकारी घायल को गित र मुख्य सहायक निर्देशन टंकके सि को छायांकन र बिकाश ज्ञवाली को सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.