कृष्णको बन्सिको धुन भिडियो सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
बैशाख १८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘धुन’ ले आफ्नो प्रचार प्रसार लाइ तिब्र बनाउन थालेको छ । दुइ वटा गीत र ट्रेलर सार्बजनिक गरि सकेको चलचित्रको तेस्रो डान्स नम्बर पनि सार्बजनिक भएको छ । चलचित्रका निर्देशक कृष्णको नाम बाट सुरु भएको यो धुन कृष्णको बन्सिको यो धुन सत्यम शिबम सुन्दरम् बोलको गीतमा इन्दिरा जोशीको आवाज रहेको छ । यस गीतमा शब्द तथा संगीत लक्की सिटौलाको रहेको छ । यस गीत लाइ कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
Neeta-dhungana
मालती शाह प्रस्तुतकर्ता रहेको चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको संयुक्त लगानी रहेको छ । जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवी लगायतको अभिनय रहेको चलचित्रलाइ कृष्ण आचार्यले लेखेका हुन् भने चलचित्र लाइ बिरेन्द्र भट्टले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.