सन्तोषको जिन्दगीले ढाट्नु सम्म ढाँटयो बुटवलमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
मोफशलको राजधानी बुटवलमा बिगत ६ बर्ष देखि भिडियो सम्पादनमा संघर्ष गर्दै आएका प्रदिप कंडेल अब भने भिडियो निर्देशनमा व्यस्त हुन थालेका छन । बुटवल बाट नै निर्माण भै रहेको फिल्म निर्देशन गरिरहेका प्रदिपले फुर्सदको समयमा म्युजिक भिडियो निर्देशन गर्दै आएका छन् । गायक सन्तोष रुचालको स्वर आलोक श्रीको संगीत राज कुमार बगरको शब्दमा रहेको ‘मलाई आफ्नै जिन्दगीले ढाट्नु सम्म ढाँटयो’बोलको गीतको म्युजिक भिडियो छायांकन बुटवलमा सम्पन्न भएको छ ।Pradeep-model बुटवलका कलाकार शिव,ज्योति र अभिषेकको अभिनय रहेको भिडियो लाइ रेशम भण्डारीले खिचेका हुन् भने सम्पादन समेत निर्देशक प्रदिप कंडेलले नै गर्ने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.