पाउजुको छमछम बजाउदै अनु


Anu-shah(सेलिब्रेटी नेपाल) काठमाडौँ
गीतकार राजकुमारी श्रेष्ठ र अनिल बानिया को गीति एल्बम स्पन्दन मा रहेका गीत हरु मध्ये बाट दुइवटा गीत को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ पाउजुको छमछम बजाउदै छु …. सहिमा श्रेष्ठको स्वरमा रहेको गीतमा नायिका अनु शाह र भुपेन बानियाले अभिनये गरेका छन् । त्यसै गरि दिलको पाना खाली राखे तिम्रो माया लेखन लाई ……प्रमोद खरेलको स्वरमा रहेको गीतमा भुपेन बनिया र जानवी बस्नेतले अभिनय गरेका छन् । नेपाली नयाँ बर्ष २०७२ को अबसर पारेर एल्बम बजारमा ल्याउनको लागी सन्ध्या म्युजिक लागि परेको छ । भिडियोको छायांकन अहिलेका व्यस्त (सिनेमाटोग्राफर,इडिटर ) ओम प्रसाईले गरेका छन् भने निर्देशक किमोस खेम रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.