प्रियाको सम्झनामा बसु (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
संजय तामांगको नयाँ गीति संग्रह “ब्यू देसिरे”मा समाबेस गरिएको ‘सम्झिदा..’बोलको गीतको भिडियो सार्बजनिक भएको छ । नितिन थापाको शब्द संगीत रहेको गीतमा आशिष चित्रकारले संगीत संयोजन गरेका छन् ।
Bibash-pande
प्रेमिकाले धोका दिए पछिको प्रेमीको हालत झल्काइएको भिडियोमा बिबश पाण्डे र प्रिया रानी लामालाई फिचरिंग गरिएको छ । भिडियोलाई रुपेश थापाले निर्देशन गर्नुका साथै आफ्नो क्यामेरामा कैद समेत गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.