अलविदाको प्रेस शो सम्पन्न


(सेलिब्रेटि नेपाल) काठमाडौँ
alvida-poster
मुस्लिम र हिन्दु धर्म मान्ने यूवा-युवतीहरुको बीचमा हुने प्रेम सम्बन्धलाई मध्य नजर गरेर निर्माण गरिएको चलचित्र अलविदा सुक्रबार रिलिज हुनका साथै आइतबार प्रेस शो पनि सम्पन्न गरेको छ । आज काठमाडौँको एक हलमा आफ्नु प्रेस शो सम्पन्न गरेको उक्त चलचित्र आर्यन र अनिताले मुस्लिम धर्म मान्छन् भने वास्तविक जीवनमा मुस्लिम धर्म मान्ने हसन खान हिन्दु धर्म मान्छन । सिमित पत्रकारहरु उपस्ति शोमा केहि चलचित्रकर्मी हरुको पनि उपस्थिति रहेको थियो । लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्रमा केशव घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । हसन राजा खान निर्माता रहेका यस चलचित्रलाई हसनकै होम प्रोडक्सन् एचआरके फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.