नम्रताको पहिलो भिडियो तिमि छौ र सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
गायिका नम्रता काफ्ले खरेलको पहिलो गीति एल्बम नम्रतामा समाबेश तिमि छौ र जीवन…. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार किरण खरेलको शब्दमा तयार भएको यो एल्बममा हरि लम्साल र दिपक शर्माको सुमधुर संगीत रहेको छ । सार्बजनिक भिडियोमा वर्षा राउत र अनिल थापालाई निर्देशक बिधान कार्कीले अभिनय गराएका छन् ।
Barsha-raut
भिडियोमा माया प्रेमलाई जबर्जस्त तरिकाले प्रस्तुत गरिएको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन्। भिडियोलाई थानकोट र सितापाइलामा छायाँकन गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.