इन्टरनेटमा भएको चिना जानले समला राईले धोका पाईन् (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Samala-rai-singerसबै मनिसमा एउटा न एउटा खुबी लुकेकै हुन्छ, चाहे त्यो अपाङ्ग होस् या साधारण मानिस । त्यस्तै एक प्रतिभाशाली व्यक्ति हुन् समला राई । शारीरिक रुपमा अपाङ्ग भएता पनि उनि एक कुशल गयिका हुन् । आफूमा कला हुनुपर्छ प्रस्फुटन गर्न कसैले रोक्न सक्दैन भन्ने कुराको उधारहण राईले दिएकी छिन् । शारीरिक रुपमा आफु असक्षम भएता पनि कलात्मक रुपमा आफु सबल रहेको कुरा उन्ले प्रमाणित गरेकी छिन्। हालै मात्र ‘समला’ एल्बम बजारमा ल्याएकी राईको ‘मेरो भन्दा दुनियाको’ र ‘चिना जानी इन्टरनेटमा’ बोलका गीत चर्चामा रहेका छन् ।
अपांगता भएकी महिलाले आफ्नु वैवाहिक जिबनमा भोग्नु परेको दु:ख लाई ‘मेरो भन्दा दुनियाको’ बोलको गीतमा उतारिएको छ भने साधारण व्यक्ति र उनीहरु बिच गरिने ब्यबहारको भिन्नता यस गीतमा झल्काइएको छ । समलाको आवाज रहेको यो गीत,टिका चाम्लिंगले कोरेका हुन् भने सूर्य दयालुले संगीत भरेका छन् ।

त्यस्तै ‘चिना जानी इन्टरनेटमा’ बोलको गीतमा प्रियजन राईको शब्द, स्पन्दन स्वोर्हंग राईको संगीत रहेको छ । भिडियो लाइ जीवन शाहीले निर्देसन गरेका हुन् । भिडियो लाइ ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने अर्जुन पोखरेलले सम्पादन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.