अलविदा फर्स्टलुक पोस्टर सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
alvida-posterपौष २५ गतेलाई आफ्नो रिलिज मिति तय गरेको चलचित्र अलविदाले आफ्नो नयाँ पोस्टर सार्वजानिक गरेको छ। लक्ष्मण रिजाल निर्देशक रहेको चलचित्रमा, नायक आर्यन सिग्देललाई भिन्न र मुख्य रुपमा हेर्न पाइने छ। आर्यन बाहेक हसनराजा खान,अनिता आचार्यको मुख्य भूमिका रहेको चलचित्रमा केशव घिमिरेको पनि लगानी रहेको छ। एचआरके फिल्मस्को ब्यानरमा हसनराजा खानको प्रस्तुति रहेको चलचित्रले भर्खरै मात्र एक गीतको भिडीयो सार्वजानिक गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.