सुमिनाको ओठमा दिक्पालको ओठले छुँदा के भो ?(भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्रको रिलिज मिति नजिकिंदै गर्दा चलचित्र रंग बैजनिले आफ्नो प्रचार प्रसार लाई तिब्र बनाऊदै लग्न थालेको छ यसै क्रममा चलचित्र ‘रंगबैजनी’को नयाँ गीत रिलिज गरिएको छ। ‘ओठमा छोई ओठले भन्छ’ बोलको नयाँ गीतमा चलचित्रका प्रमुख दुइ पात्र सुमिना घिमिरे र दिक्पाल कार्कि फिचरिङ छन। गीतमा दिप प्रधानको स्वर तथा सँगीत रहेको छ भने नुतन प्रधानको शब्द रहेको छ।Sumina-dikpal-rangbaijani
मंसिर १९ गतेबाट प्रदर्शनमा आउने फिल्म रंगबैजनीलाई पुराना निर्देशक शम्भु प्रधानले निर्देशन गरेका हुन। त्यस्तै नुतन प्रधान र इश्वरी प्रधान चलचित्रको निर्मात्री हुन । चलचित्रमा गरिमा पन्त, दिक्पाल कार्की, सुमिना घिमिरे लगायत कलाकारको प्रमुख अभिनय रहेको छ।