अशोक शर्मा १३ वर्ष पछी छोरि मार्फत निर्देशनमा फर्कंदै


ashok sharmaकलाकार निर्माता तथा निर्देशक अशोक शर्मा १३ बर्षको अन्तराल पछी निर्देशनमा फर्कने भएका छन्। सफल निर्देशक कलाकार एवं निर्माताको रुपमा चिनिएका शर्माले बीचको एक दशक चाँहि दुई वटा चलचित्र ‘मितिनि’ र अन्दाज निर्माण गरे। सो बीचमा ‘अपराध’नामक टेलिसिरियललाई पनि उनले निर्देशन गरेका थिए। उनि हाल डी.सी.एन.नामक चलचित्र प्रदर्शन व्यवस्था मिलाउने कम्पनि चलाउन ब्यस्त छन्।

अब अशोक शर्माले निर्देशन गर्न लागेको चलचित्रमा उनका छोरा छोरीले पनि निर्देशनमा साथ दिने छन्। अमेरिकामा निर्देशन पढिरहेकी छोरी र मलेसियामा डाईरेक्सन पढिरहेका छोराले शर्मा लाई निर्देशनमा सघाउने । हाल स्क्रिप्ट लेख्ने कार्य भइ रहेको चलचित्रको नाम ‘छोरी’ रहनेछ सत्य घटनालाई आधार बनाएर चलचित्रको  स्क्रिप्ट लेखन कार्य राजकुमार श्रेष्ठले गरिरहेका छन्। चलचित्र ‘छोरी’ मा अहिलेका चलेका कलाकार हरुको नै बाहुल्यता रहने छ। सत्य घटनालाई आधार बनाएर फिल्मको स्क्रिप्ट लेखन कार्य राजकुमार श्रेष्ठले गरिरहेका छन् जो शर्मालाई करिअरको सुरुवात देखिनै स्क्रिप्ट लेखनमा सघाऊ पुर्याईरहेका लेखक हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.