रात परे पछी छायांकनमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र ‘रात परे पछी’हाल धमाधम छायांकनमा रहेको छ। निर्देशक बिजयराज भुर्तेलको निर्देशन रहेको चलचित्र लाई निर्मात्री बिष्णु मायाले निर्माण गरेकी छिन। चलचित्रमा दिल कुमार,अमन पोख्रेल,सपना खड्का,निशा नेपाल,अनमी श्रेष्ठ,टाशी शेर्पा,शिशिर श्रेष्ठ आदिको अभिनय रहेको छ।चलचित्रको कथा निर्देशक स्वयम्कै रहेको छ। रात परे पछी हरर मुभि हो।
Dil-Kumar-raat-pare-pachhi
नेपालमा बनेका हरर मुभी प्राय सबै जसोको व्यापार सफल हुन सकेको छैन। ‘रात परे पछी’ ले दर्शकको मन जित्ने र राम्रो व्यापार गर्नेमा निर्माण युनिट ढुक्क छ चलचित्रको च्यारिटी शो हरु गरि सके पछी केहि समय पश्चात मात्र सार्बजनिक प्रदर्शन गरिने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.