बिक्की र हर्शिकाको साइकलको पहिलो अनुहार सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्र हरु बन्ने क्रम बढी रहेको छ। यसै क्रममा नयाँ चलचित्रको फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। चलचित्रको नाम हो’साइकल’ सेलिब्रेटी नेपालबाट चलचित्रको अफिसियल पोस्टर सार्बजनिक गरिएको हो।
saikal-poster
हाल पोस्ट प्रोडक्सनमा रहेको चलचित्रको रिलिज डेट तोकिएको छैन। राजेन्द्र श्रेष्ठले निर्माण गरेको चलचित्र लाई शिव घिमिरेले निर्देशन गरेका छन्। चलचित्र ‘साइकल’मा बिक्की मल्ल,हर्शिका श्रेष्ठ,दिनेश डी.सी.रश्मि भट्ट लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.