नेपाली फिल्म अवार्ड अब बेल्जियममा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली अवार्डहरु अब धमाधम बिदेशी स्तरमा पनि हुन थालेको छ यसै क्रममा आइ एफ ए अवार्ड बेल्जियममा हुने भएको छ। सुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि अवार्डको बारेमा जानकारी गराइयो। इन्टरनेसनल आर्टिस्ट फोरम युरोप को आयोजनामा हुन लागेको अवार्ड २०१५ सेप्टेम्बर २६ का दिन बेल्जियमको क्यासिनोमा हुनेछ। नेपाली चलचित्र तथा गीत संगीतमा लागिरहेका श्रस्टा हरुलाई सम्मान तथा प्रोत्साहन गर्ने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको आयोजक कमिटिका बेनी ढुंगानाले बताए विभिन्न १५ विधामा अवार्ड वितरण गरिने छ। IAF-Award-belgiam

Copyright © 2012 - 2026 | All Right Reserved.