एक आइटम गीतमा सलमान र कैटरीना संगै नाच्ने


सेलिब्रेटी नेपाल मुम्बई
बलीवुडका दबंग नायक सलमान खान र बार्बी डल कैटरीना कैफ एक पटक फेरी स्क्रीनमा देखा पर्ने भएका छन् । प्राप्त खबर अनुसार निर्माता साजिद नाडियाडवालाको फिल्म ‘किक’मा संगै देखिने भएका हुन्। केहि समय पहिले सलमान र कैटरीना कुनै पनि हालतमा संगै काम नगर्ने भन्ने कुरा बाहिर आयको थियो। एक्स-गर्लफ्रेंड कैटरीना र सलमानको हालको सम्बन्ध ठिक भएको खबर प्राप्त भएको छ। एक सूत्रका अनुसार यो जोड़ी फिल्म ‘किक’ को एक आइटम गीतमा संगै देखिने भएका हुन्।
Salman-katrina-c
यो जोडी पछिल्लो पटक एक साथ ‘एक था टाइगर’ मा कम गरेका थिए। अब ‘किक’ मा यो जोडीको रोमान्स देख्न पाइनेछ। यस फिल्ममा लीड रोलमा एक्ट्रेस जैकलिन फर्नांडिजले काम गरेकी छिन् । यस आइटम गीतको शूटिंग जूनको मध्य तिर हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.