सस्पेन्स थ्रिलर टाइगर द रियल हिरो (भिडियो)


(सेलिब्रेटी नेपाल) २५ बैशाख-राजु गिरीको निर्देशनमा तयार भएको पछिल्लो चलचित्र ‘टाइगर द रियल हिरो’को प्रोमो सार्वजनिक भएको छ। प्रोमोमा डरलाग्दा दृश्यहरु समाबेश गरिएको छ। चलचित्र चलाउन थुप्रै मिडिया बाजी गर्न खप्पिस निर्देशक राजु गिरिको यो चलचित्र सस्पेन्स थ्रिलर श्रेणीको रहेको अनुमान प्रोमो बाट लगाउन सकिन्छ।
Tiger-the-real-hero-posterशुभेच्छा ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो सिनेमामा अशोक फुयाँल, शुभेच्छा थापा, समिक्षा अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, मुकेश हुमागाँइको छायांकन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.