(सेलिब्रेटी नेपाल) ५ फागुन- चलचित्रकर्मी सुमन दाहाल शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन। वातावरण संरक्षणमा निरन्तर रुपमा कार्य गर्दै आएको संस्था ‘सेभ द प्लानेट मिसन २०२० नेपाल’ले विगत ५ वर्षदेखि ‘प्रकृतिलाई माया गरौँ‘ अभियानको साथ फेब्रुअरी १४ मा मनाउँदै आएको वार्षिक कार्यक्रममा चलचित्रकर्मी दाहाललाई वातावरण तथा पर्यावरण सम्बन्धी डकुमेन्ट्री बनाएर जनचेतना जगाउन सहयोग गरेको भन्दै सम्मान गरेको हो । सम्मानित दाहाल नेपाल चलचित्र निर्देशक समाज तथा चलचित्र पत्रकार संघमा कोषाध%
सम्बधित पोस्टहरु
चलचित्र ‘झिँगेदाउ’ युट्युबमा रिलिज
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
‘पाँच पाण्डव’को स्वरांकन सुरु, डल्बी एटमसमा साउन्डको काम
काठमाडौं । मल्टीस्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’को स्वरांकन सुरु गरिएको छ। बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एटमस साउन्ड स्टुडियोमा फिल्मको स्वरांकन सुरु गरिएको हो। गौशाला पिंगलास्थानस्थित नेपाल...
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता
काठमाडौं । ‘कबड्डी’ सिरिजका तीनवटा फिल्मसँगै ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’ लगायतका चर्चित तथा सुपरहिट फिल्म निर्माण गरिसकेको प्रतिष्ठित ब्यानर सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी...
चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा प्रजल दुलाल
हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकनमा व्यस्त छन् ।
‘बा: एक योद्धा’को ट्रेलरमा गुन भुल्ने सन्तानको कथा
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
निरुता सिंहको ‘सारथी’ मंसिर ११ गते
काठमाडौँ। अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।...


