शिव रेग्मी मनले मन लाई छुन्छ चलचित्र पुरस्कार स्थापना


(सेलिब्रेटी नेपाल) २८ माघ-शिव रेग्मीले निर्देशन गरेको प्रदर्शनको क्रममा रहेको चलचित्र ‘मनले मन लाई छुन्छ’ ले शिव रेग्मी प्रति उँहाको सम्मान गर्दै चलचित्र पुरस्कारको स्थापना गरेको छ। चलचित्र ‘मनले मन लाई छुन्छ’ निर्माण गरेको कम्पनि मिराकल मिडियाले एक लाख रुपैंयाको अक्षयकोश स्थापन गरेको हो। शिव रेग्मी मनले मन लाई छुन्छ चलचित्र पुरस्कार नाम दिइएको उक्त पुरस्कार नेपाल चलचित्र निर्माता संघको रोहबरमा रहनेछ।
Manle-manlai-chuncha-poster
आज एक औपचारिक कार्यक्रमको आयोजना गरि नगद एक लाख रुपैयाँ निर्माता संघका अध्यक्ष राज कुमार लाई हस्तान्तरण गरियो उक्त कार्यक्रममा निर्देशक रेग्मिकि धर्म पत्नी ज्ञानु रेग्मी,चलचित्र ‘मनले मन लाई छुन्छ’ कि नायिका गरिमा पन्त,नायक बिरेन श्रेष्ठ,कलाकार केशव भट्टराई लगाएतको उपस्थिति रहेको थियो। चलचित्र ‘मनले मन लाई छुन्छ’ आउँदो चैत्र २८ गते बाट देशभर प्रदर्शनमा आउने भएको कुरा पनि आजकै कार्यक्रममा जानकारी गराइयो।
Raj-kumar-rai-man

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.