सेलेब्रिटी नेपाल असोज २४ – ओह स्टार दुनिया नाकम नाटकको मन्चन भैरहेको छ । कालीकास्थान स्थित सर्बनाम थिएटरमा मन्चन भैरहेको यस नाटकलाई लामो समय पछि एक्टर्स स्टुडियाले ल्याएको नाटक हो । गत १९ गते शुक्रबार बाट प्रर्दशनमा आयको यो नाटक हेर्ने दर्शकको उत्साजनक सहभागीता रहेको निर्देशक अनुप बरालले जानकारी दिएका छन् । यस नाटकको सफलताले अझै दर्शकको नाटक प्रति चासो उतिकै रहको आफुले महसुस गरेको निर्देशक बरालले बताए । ओह स्टार दुनिया नाटक चलचित्रमा स्टार बन्न खोज्ने केही ब्याक्तीहरुको कथामा आधारीत छ । चलचित्रका स्टार बन्न् भनेको आकासको तारा बन्नु हो र स्टार बन्नु भन्दा पनि स्टार बने पछि आफ्नो स्टारडम जोगाई राख्नु महत्व पुर्ण कुरा र त्यो जोगाउन कती कठीन छ भन्ने सन्देश नाटकले दिन खोजेको छ । नाटकमा अहिलेको जस्स्तो दर्शकको सहभागीता रहे फेरी दशै पछि पनि नाटक प्रर्दश गर्न सकिने निर्देशक बरालले बताए । नाटक भारतीय नाट्कर्मी नील चौधरीको लेखन रहेको तारामन्डललाई नेपाली रुपान्तर गरिएको छ । आगामी कात्तीक ३ गते सम्म नाटक मन्चन गरिने छ ।
सम्बधित पोस्टहरु
रहस्यको पर्दा उघार्दै ‘पाँच पाण्डव’ को ट्रेलर–१ सार्वजनिक
सेलिब्रेटी नेपाल । आगामी तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले चलचित्रका प्रमुख पात्रहरूलाई रहस्यमय रूपमा प्रस्तुत गर्दै कथाप्रति दर्शकको...
‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’ राजकुमार श्रेष्ठ निर्माता हुन्
‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
सेलिब्रेटी नेपाल । विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट...
‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक,दीपकराज सन्तानका लागि दौडधुप
‘छ माया छपक्कै २’ आगामी असोज ३१ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने
लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । चर्चित लाेक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विजयी भएकी छन् । २ हजार ३०८ मत ल्याउदै उनले खुल्ला महिला तर्फ केन्द्रीय सदस्य जितेकी हुन् ।...
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...






