झुठो कसम नखाऊ है (फोटो फिचर)


(सेलिब्रेटी नेपाल) ६ माघ गीतकार तथा संगीतकार टेक बहादुर अधिकारीको गीति संग्रह आरम्भमा समाबेश गायिका सिर्जना खत्रीको स्वरमा रहेको जुनी भरि साथ दिने झुठो कसम नखाऊ है को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ। १ दर्जन भिडियोको निर्देशन गरि सकेका निर्देशक जसन नायकले गरेका छन्।
Murali-dhimal-bina
युबराज खत्रीको छायांकन रहेको भिडियोमा मुरली धिमाल,बिना श्रेष्ठ,निर्कुञ्ज शाह र सुस्मिता भण्डारीको अभिनय रहेको छ। अब केहि सातामा भिडियो सार्बजनिक गरिने निर्देशक जसन नायकले जानकारी दिए।Bina-shrestha
murali-binaMurali-sonaxi
Susmita-bhandari
Raghunath-sapkota

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.