ढल्कँदो उमेरमा टपलेस बन्दै नायिका थापा


(सेलिब्रेटी नेपाल) २६ पौष-उमेर ढल्कदै गए पनि नायिका सुभेक्छा थापा अझ सुन्दर बन्दै गइ रहेकी छिन् उनि आफैंले निर्माण गरेकी चलचित्र मिस नेपालको नयाँ पोस्टर सार्बजनीक भएको छ। मिस नेपाल बन्न यूवतीले गर्ने संघर्ष गरेको कथामा तयार भएको चलचित्र मिस नेपालको पोस्टरमा अभिनेत्री तथा निमात्री सुभेक्छा थापाको टपलेस फोटो समेटीएको छ।
miss-nepal-poster
मिस नेपाल बन्न एक यूवतीले गर्ने संघर्षका कथालाई चलचित्रले समेटेको छ । चलचित्रमा कल्याण घिमिरे,सविन श्रेष्ठ, क्षितिजा शाक्य,सोनु केसी, सुरज प्रजापति लागाएतको अभिनय छ । भने बाल कलाकारहरु क्रिशु भट्टराई , साक्षि लामिछानेको समेत अभिनय गरेका छन् । चलचित्रले पीजी सर्टिफिकेट पाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.