सुनगाभा बिश्वको सर्बोच्च चलचित्र अवार्ड ओस्कारबाट बाहिरीयो


(सेलिब्रेटी नेपाल) ८ पौष-सुबर्ण थापा निर्देशित चलचित्र सुनगाभा बिश्वको सर्बोच्च चलचित्र अवार्ड ओस्कार बाट बाहिरीएको छ। छनौटको चरणमा निकै संघर्ष गरेको चलचित्र सुनगाभाले कडा प्रतिष्पर्धाका बीच ओस्कार पुग्न सफल भएको थियो।
sungava
उत्कृष्ट विदेशी भाषा अन्तर्गत नेपालबाट सिफारिसमा परेको यस चलचित्र प्रतिष्पर्धा बाट बाहिरिएको छ। हालै ओस्कार आयोजक द एकेडेमी मोसन पिक्चर्स आर्टस् एण्ड साइन्सले निकालेको सूचीमा चलचित्र अटाउन नसके पछि बाहिरएको थाहा भएको हो। अभिनेत्री निशा अधिकारी र दिया मास्केले समलिङगी प्रेम देखाएको यस चलचित्र समलिङगी युवतीको कथा बनेको थियो। तिन चलचित्र बधशाला, शिरिषको को फूल र सुनगाभा बिच भएको छनौट प्रतिष्पर्धामा सुनगाभा ओस्कार पुगेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.