(सेलिब्रेटी नेपाल) १० कार्तिक-गैर आवासीय नेपाली रमेस त्वायनको निर्माणमा बनेको चलचित्र आधि बाटोको फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् चलचित्र रिलिज देत चैत्र २८ गते लाई तोकिएको छ। चलचित्रमा यश कुमार,सबिन श्रेष्ठ र जेनिशा के सी को मुख्य अभिनय रहेको छ चलचित्रको छायांकन नेपाल र युकेमा छायांकन गरिएको छ चलचित्र फर्स्ट लुक पोस्टर हरुलाई दर्शक हरुले मन पराउनेमा निर्माण युनिट बिस्वस्त रहेको छ।
सम्बधित पोस्टहरु
निर्माण-निर्देशनमा डेब्यू गर्दै प्रकाश सपुत, आज नाम घोषणा गर्दै
परदेशी- २ बाट नेपाली रजतपटमा डेब्यू गरेका गायक प्रकाश सपुतले सिनेमा निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन् । आइतबार एक कार्यक्रमकाबिच सिनेमाको टाइटल भिडियो मार्फत यसको घोषणा गर्दैछन्। आफ्नो फेसबुकमार्फत उनले यसको जानकारी...
अनमोलको चलचित्र ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’
काठमाडौँ । सिनेमा ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ । गायक, संगीतकार तथा गीतकार नरेन लिम्बुको सुपरहिट गीतलाई फिल्ममा समाबेश गरिएको हो । स्रोताले निकै मन पराएको यो गीतको भिडियो भने बनेको थिएन । सिनेमा...
दलित आयोगले किन चासो राख्यो चलचित्र ‘पूजार सार्की’को विषयमा ?
काठमाडौं। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको...
सिनेमा ‘मनसरा’ले पूर्वी नेपालमा गर्यो गज्जबको ब्यापार
काठमाडौँ। बैशाख २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको सिनेमाले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो । शुक्रबार बिहानी शोबाट...
‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक,आर्यन र अन्जनाको सुहाएको जोडी
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका...
क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा रविन आचार्यलाई २ अवार्ड
काठमाडौँ। १३ औं संस्करणकाे क्विन्स वर्ल्ड फिल्म फेस्टिभल- २०२४ मा नेपालका सिनेमाटाेग्राफी रविन आचार्यले दुई अवार्ड हात पारेका छन्। उनले ‘राेटन ब्लड’ सिनेमाबाट स्पेसल मेन्सन (सिनेमाटाेग्राफी) अवार्ड र ‘मनु’...