काली सफल भए पछि रेखाले दिइन् पूर्व पति छबिलाई कार उपहार


(सेलिब्रेटी नेपाल) ९ कार्तिक-नेपाली चलचित्र उद्योगकी अहिलेकी हिट र ब्यस्त नायिका रेखा थापाले निर्माण गरेको चलचित्र काली सफल भए पछि आफुले चढ्दै आएको कार उनको पूर्व पति छबि राज ओझा लाई उपहार स्वरूप प्रदान गरेकी छिन्।
Chabi-ojha-car
उनले चढ्दै आएको होन्डाइको गेज कार ओझालाई उपहार दिए पछि रेखाले भने ४३ लाखमा टेरेसको रातो कार खरिद गरेकी छिन् । छबि र रेखा केहि समय अघि देखि डिभोर्स गरेर छुट्टा छुट्टै बस्दै आइ रहेका छन्। चलचित्र काली रेखाले छबि संग छुट्टीए पछि आफ्नै ब्यानर रेखा फिल्म्सको नाममा कालिको निर्माण गरेकी हुन्। छबिले पनि आफ्नै ब्यानरमा लोफरको निर्माण सकेर प्रदर्शनको पर्खाइमा रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.